Section 58
अरू दण्ड सजाय
(१)यो ऐनको अन्य दफामा अन्यथा लेखिएकोमा बाहेक यो ऐन वा यस ऐन अन्तर्गतको नियम वा आदेशको कुनै कुरा उल्लङ्घन गर्ने वा यस ऐन अन्तर्गत अधिकार प्राप्त कुनै व्यक्ति, गाउँपालिका वा नगरपालिका वा अधिकारीलाई कुनै झुट्ठा विवरण, सूचना वा उजुरी दिने व्यक्तिलाई तोकिएको अधिकारीको आदेशले बढीमा रु. ५००।– पाँचसयसम्म जरिवाना हुनेछ ।
(२) … … …